मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय - Chaitanya News
  • 2026-07-10
  • 15:58:55
  • शुक्रबार,आषाढ २६, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

    बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ।