डडल्धुरा अपडेट : देउवा भन्दा ढकाल ३२ सय मतले पछि - Chaitanya News
  • 2026-10-12
  • 11:07:54
  • सोमबार,आश्विन २६, २०८३
  • डडल्धुरा अपडेट : देउवा भन्दा ढकाल ३२ सय मतले पछि

    डडल्धुरा अपडेट : देउवा भन्दा ढकाल ३२ सय मतले पछि

    डडेल्धुरा– डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन्। १३ हजार ३ सय ५१ मत गन्दा देउवाले ६६४२ ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ३४२४ र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १८६२ मत ल्याएका छन्।