महोत्तरी–३ अपडेट : लोसपा अध्यक्ष ठाकुर एक हजार आठ मतले पछाडि - Chaitanya News
  • 2026-04-26
  • 17:18:35
  • आइतबार,बैशाख १३, २०८३
  • महोत्तरी–३ अपडेट : लोसपा अध्यक्ष ठाकुर एक हजार आठ मतले पछाडि

    महोत्तरी–३ अपडेट : लोसपा अध्यक्ष ठाकुर एक हजार आठ मतले पछाडि

    महोत्तरी– महोत्तरी क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एक हजार आठ मतले पछि परेका छन्।

    स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार २०४ मत ल्याएर अग्रता लिएका छन् भने लोसपा अध्यक्ष ठाकुरले एक हजार १९६ मत ल्याएका छन्।

    त्यसै गरी जनता समाजवादी पार्टीका हरिनारायण यादवले एक हजार ९९ मत प्राप्त गरेका छन्।