सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका चौधरी - Chaitanya News
  • 2026-07-10
  • 19:48:44
  • शुक्रबार,आषाढ २६, २०८३
  • सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका चौधरी

    सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका चौधरी

    काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मन्त्रिपरिषदमा सहभागी गराउँदै छन्।

    नाउपा स्रोतका अनुसार प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ। नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतको भनाइ छ।