दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता,कोमल वली दास्रो स्थानमा - Chaitanya News
  • 2026-08-14
  • 12:44:07
  • शुक्रबार,साउन २९, २०८३
  • दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता,कोमल वली दास्रो स्थानमा

    दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता,कोमल वली दास्रो स्थानमा

    दाङ– दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन्।

    १३ सय ९८ मत गणना हुँदा कांग्रेसका गिरीले ६११ मत ल्याएका हुन्। यस्तै नेकपा एमालेका कोमल वलीले ४८८ मत ल्याएकी छिन्।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत ल्याएका छन्।