सप्तरी–२ अपडेट : जनमत पार्टीका डा.राउत अग्रस्थानमा - Chaitanya News
  • 2026-04-26
  • 15:46:08
  • आइतबार,बैशाख १३, २०८३
  • सप्तरी–२ अपडेट : जनमत पार्टीका डा.राउत अग्रस्थानमा

    सप्तरी–२ अपडेट : जनमत पार्टीका डा.राउत अग्रस्थानमा

    सप्तरी– सप्तरीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ जनमत पार्टीका डा. सीके राउतले अग्रता कायम राखेका छन्। उनले ३,५०१ मतका साथ अग्रता कायम गरेका हुन्।

    उनका प्रतिद्वन्द्धी जसपाका उपेन्द्र यादवले १,४८३ मत प्राप्त गरेका छन्, भने लोसपाका जयप्रकाश ठाकुरले ७८० मत प्राप्त गरेका छन्।

    त्यस्तै सप्तरी–२ को प्रदेशसभा (१) तर्फ जनमत पार्टीका सतिसकुमार सिंह ३,३८८ मतका साथ अग्रस्थानमा रहरेका छन्। उनलाई जसपाका शैलेन्द्र प्रसाद साहले १,५११ र लोसपाका सरोजकुमार मण्डलले १,१९८ मतका साथ पछ्याइरहेका छन्।