सरकारको प्रवक्ताको जिम्मेवारी शर्मालाई - Chaitanya News
  • 2026-07-10
  • 20:26:13
  • शुक्रबार,आषाढ २६, २०८३
  • सरकारको प्रवक्ताको जिम्मेवारी शर्मालाई

    सरकारको प्रवक्ताको जिम्मेवारी शर्मालाई

    काठमाडौँ– मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोकेको ।

    आज (बिहीबार) बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो। यसअघि पनि शर्मा नै सरकारको प्रवक्ता दिइन्।

    उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताइन्।