तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल ७० मतसहित अगाडि - Chaitanya News
  • 2026-08-14
  • 12:44:18
  • शुक्रबार,साउन २९, २०८३
  • तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल ७० मतसहित अगाडि

    तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल ७० मतसहित अगाडि

    तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ।

    अहिलेसम्म २१४ मत गनिएको छ। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ७० मतसहित अगाडि छन्।

    यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना ५२ मतसहित पौडेललाई पछ्याइरहेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४, गोविन्दराज जोशीले २४ मत ल्याएका छन्।

    व्यास नगरपालिका वडा नम्बर १४ र भानु नगरपालिका १ को मत गणना गरिएको छ।