उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदबहाली - Chaitanya News
  • 2026-07-10
  • 20:26:46
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदबहाली

    उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदबहाली

    काठमार्डौँ–  उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेका छन्।

    सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर श्रेष्ठले पदबहाली गरेका हुन्।