Chaitanyakhabar
काठमाडौँ– शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।
यसअघि शीतल निवासमा उनले शिक्ष मन्त्रीको शपथ लिएकी थिइन्।
दम्भको विषवृक्षः चरित्रको क्षय र जीवनको असन्तुलन
असारमै २० प्रतिशत बजेट सकियो, लुम्बिनीमा ‘असारे खर्च’ प्रवृत्ति अझै कायम
जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, हामीले हातले गर्नुपर्छ,: गृहमन्त्री गुरुङ
ऊर्जा विकासका नीतिगत अवरोध हटाउन सरकार तयार, निजी क्षेत्रसँग सहकार्य बढाइने
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार मानव जीवनमा अहंकार वा दम्भ एक स्वाभाविक मनोवैज्ञानिक अवस्था हो। प्रत्येक व्यक्ति केही हदसम्म आफ्नो अस्तित्व, क्षमता, ज्ञान र अधिकारप्रति गर्व महसुस गर्छ। यस्तो गर्वले व्यक्ति आत्मविश्वासी बन्न र जीवनका चुनौतीहरूसँग सामना गर्न सक्षम बनाउँछ। तर जब दम्भ अत्यधिक रूप लिन थाल्छ, तब यसले व्यक्तिको मानसिक अवस्था, निर्णय क्षमता र…
बुटवल– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ६७.१८ प्रतिशत अर्थात् २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ। तर खर्चको विवरणले वर्षभरि समान रूपमा बजेट कार्यान्वयन हुन नसकी अन्तिम महिना असारमै ठूलो रकम खर्च हुने पुरानै प्रवृत्ति अझै कायम रहेको देखाएको छ। प्रदेश सरकारको तथ्यांकअनुसार जेठ मसान्तसम्म तुलनात्मक…
काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन्। आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले आफू जनताको सेवाका लागि आएको दाबी गरे। उनले सांसदहरूलाई संसद्मा घाँटी चिच्याएर मात्रै नहुने जिकिर गरे। ‘घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो। हामीले हातले…
काठमाडौँ– प्राविधिक अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना मार्फत नतिजा सार्वजनिक गरेको हो। लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२३–१७३२४–०८२–८३ (खुला, मधेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, नेपाली उपसमूह, र विज्ञापन नं १७३२२–०८२–८३ (महिला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अंग्रेजी…
काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य ऐन महरले गणेश नेपालीको मृत्युलाई राज्यको असफल नीति र गैरजिम्मेवार शासनको परिणाम भएको बताएका छन्। शुक्रबार गणेश नेपालीको मृत्युपछि वीर अस्पताल पुगेका महरले राज्यले नागरिकको सुरक्षा र सेवा गर्नुको सट्टा उनीहरूलाई त्रसित बनाउने, दमन गर्ने र निराश बनाउने नीति अपनाएको आरोप लगाए। उनले यस्तै नीतिका कारण…
सुर्खेत– कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी गरेको छ। बिहीबार अन्तिम दिनमा १ अर्ब ५८ करोड २२ लाख ८८ हजार भुक्तानी गरेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, यो असार २५ गते दिउँसो १ बजेपछिको भुक्तानी हो। दिउँसो १ बजेसम्म १८ अर्ब ९८ करोड ८९ लाख २०…