यी हुन् पहिलो पटक मन्त्री बन्नेहरू - Chaitanya News
  • 2026-07-10
  • 20:54:57
  • शुक्रबार,आषाढ २६, २०८३
  • यी हुन् पहिलो पटक मन्त्री बन्नेहरू

    यी हुन् पहिलो पटक मन्त्री बन्नेहरू

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा तीन जना नयाँ अनुहार देखिएका छन्।

    नेकपा एमालेबाट एक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई गरी तीन जना पहिलो पटक मन्त्री बनेका छन्। पहिलो पटक मन्त्री बन्नेमा नेकपा एमालेबाट बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, रास्वपाबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री रहेका छन्।

    बुधवार १६ जना नवनियुक्त मन्त्रीले शपथ लिएका छन्।