प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा तीन जना उपप्रधानमन्त्री, को को हुन? - Chaitanya News
  • 2026-07-10
  • 20:56:23
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा तीन जना उपप्रधानमन्त्री, को को हुन?

    प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा तीन जना उपप्रधानमन्त्री, को को हुन?

    काठमाडौं– प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन्। आज ((बुधबार) शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्रीको शपथ दिलाएका हुन।

    उपप्रधानन्त्रीत्रयमध्ये महासेठलाई भौतिक पूर्वाधार, श्रेष्ठलाई परराष्ट्र र रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।