काठमाडौँ– नेकपा एसका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको टुंगो लागेको छ। नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई सरकारमा पठाउने भएको हो।
जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो।
उनीहरूलाई पनि आजै शपथ गराइने छ।