नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने - Chaitanya News
  • 2026-07-10
  • 20:54:57
  • शुक्रबार,आषाढ २६, २०८३
  • नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने

    नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने

    काठमाडौँ– नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ। मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन्।

    लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो।