दाङ ३ अपडेट : कोमल ओलीको अग्रता - Chaitanya News
  • 2026-10-12
  • 11:07:42
  • सोमबार,आश्विन २६, २०८३
  • दाङ ३ अपडेट : कोमल ओलीको अग्रता

    दाङ ३ अपडेट : कोमल ओलीको अग्रता

    काठमाडौं– दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् । एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

    स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।