Chaitanyakhabar
काठमाडौँ– नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा वर्षमान पुनलाई पठाउने भएको छ। माओवादी केन्द्रबाटै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने छन्।
नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ।
समालोचना विधामा नयाँ मानक स्थापित गर्ने गोपी मैनालीको विवचार र विचरण
राष्ट्रिय गौरव आयोजनाका संख्या घटाउन सुझाव योजना आयोगको सुझाव
आदिकवि भानुभक्तः नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको अमर दीप
वर्षा र पहिरोको कारण देशका यी सडक छन् ठप्प
वरिष्ठ स्रष्टा गोपी मैनालीको समालाचनात्मक अन्वेषणको विचार र विचरणले समालोचना विधाको पुनर्जागरण र नवीन मानक स्थापना गरेको वरिष्ठ समालोचकहरुबाट वताएका छन् । आषाढ २८ गते काठमाडौंको नयाँ बानेश्वरमा वरिष्ठ तथा उदीयमान स्रष्टा, समालोचक, प्राज्ञ, प्राध्यापक, आमसञ्चारकर्मी र विद्वान बौद्धिक व्यक्तित्वहरुको भव्य भेलामा समालोचना सिर्जनाशील चेत सहितको प्रज्ञा चाहिने विषय भएको निष्कर्ष निकालियो । कार्यक्रमका प्रमुख…
काठमाडौं– राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ। आयोगले हालका २७ गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको हो। अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन्। पर्याप्त तयारीविना गौरवका आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उनले भने, ‘पूर्वतयारीविना…
काठमाडौँ– आज नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती नेपालसहित विश्वका नेपाली भाषी समुदायबीच विविध कार्यक्रमका साथ मनाइँदै छ। साहित्यिक गोष्ठी, प्रभातफेरी, रामायण वाचन, प्रतिमामा माल्यार्पण तथा सांस्कृतिक कार्यक्रममार्फत नेपाली भाषाका महान् साधकप्रति सम्मान व्यक्त गरिएको छ। तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई जनजीवनसँग जोड्ने ऐतिहासिक काम गरेका कारण उनी आज पनि प्रत्येक…
काठमाडौँ– आज (सोमबार) आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती का अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको…
काठमाडौँ– आज (सोमबार) मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ। यस्तै, हाल देशभर अधिकांश बादल लागेको छ। कोशी,…
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४…