1. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस्?
महादेश ठुलो हिमनदी
a.उत्तर अमेरिका 1.भट्नाकोलोज
b.दक्षिण अमेरिका 2.हवार्ड
c.युरोप 3. किलिमञ्जरो
d.अफ्रिका 4. पेरिटो मोरिनो
A.a2,b1,c3,d4 B. a2,b4,c1,d3
C.a3,b1,c2,d4 D. a2,b4,c3,d1
2.जोडा मिलाउँनुहोस् र कोडबाट सहि उत्तर छनोट गर्नुहोस्?
हिमशिखर हिमश्रृङ्खला
a.अमादब्लम 1.रोलवालिङ्ग
b.गौरी शंकर 2.महालंगुर
c.माछापुच्छे 3.गणेश
d.मनास्लु 4.अन्नपुर्ण
A.a2,b3,c4,d1 B.a2,b1,c4,d3
C.a3,b1,c4,d2 D. a2,b1,c3,d4
3.चौदण्डी गढि कुन जिल्लामा पर्दछ?
A.बारा B.मकवानपुर C.उद्यपुर D.नुवाकोट
4.भारत भन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको सार्क राष्ट्र कुन हो?
A.पाकिस्तान B.भुटान C.बंगलादेश D.श्रीलंका
5.पुर्व देखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संठगनको भौगोलिक अवस्थितिको कुन क्रम ठीक हो?
A.युरोपियन, युनियन, आसियान, सार्क, ओपेक
B.आसियान, सार्क, ओपेक, युरोपियन, युनियन
C.सार्क, आसियान, युरोपियन, युनियन, ओपेक
D.आसियान, ओपेक, सार्क, युरोपियन, युनियन,
6. विश्व पर्यटन संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
A.जेनेभा B.पेरिस C. मेट्रिड D.लण्डन
7.निम्न लिखित कथन अध्ययन गरि सहि उत्तर छनोट गर्नुहोस्।
१.संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र हुन्छन।
२.अन्तर्राष्ट्रिय मुद्राकोष संयुक्त राष्ट्रसंघको प्रमुख अंग हो।
३.नेपाल संयुक्त राष्ट्रसंघको सदस्य १४ डिसेम्बर १९५५ मा भएको हो।
४.सार्क राष्ट्रमध्ये सबैभन्दा पछि संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने मुलुक अफगानिस्तान हो।
A.१,२ र ३ मात्र ठिक B.१,२ र ४ मात्र ठिक
C.१ र ३ मात्र ठिक D.सबै ठिक
8.अंसग्लन राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कुन देशमा भएको थियो?
A.इरान B.दक्षिण अफ्रिका C.क्युवा D.इण्डोनेसिया
9.संगठन र मुख्यालय वीच जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
संगठन मुख्यालय
a. संयुक्त राष्ट्रियसंघीय विश्वविद्यालय 1.जेनेभा
b.विश्व व्यापार संगठन 2.वासिङ्टन डिसी
c.अन्तर्राष्ट्रिय मुद्रा कोष 3.नैरोवी
d.सयुंक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम 4.टोकियो
A. a4,b1,c2,d3 B.a1,b4,c3,d2 C.a4,b1,c3,d2 D.a2,b3,c1,d4
10.निम्न कथनहरु बारे विचार गर्नुहोस् र कोड देखि सहि उत्तर छनोट गर्नुहोस्।
१.विश्वमा पुस्तक छाप्ने र प्रकाशन गर्ने पहिलो देश चीन हो।
२.भौतिकशास्त्रमा नोवेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति विल्हेम रोएन्टेजन हु।
३.अमेरिकी राष्ट्रपति पदबाट राजिनामा गर्ने प्रथम व्यक्ति रिचार्ड निक्सन हुन।
४.जर्मनीका प्रथम महिला चान्सलर एञ्चेला मार्केल हुन।
a.सबै गलत B.३ र ४ मात्र ठिक
c.१,२ र ३ मात्र ठिक D.माथिका सबै ठिक
11.प्रथम विश्व युद्धको क्रममा जर्मनीसगँ शान्ति सम्झौता (Peace Treaty 1917) गर्ने मुलुक तलका मध्ये कुन हो?
A.बेलायत B.अमेरिका C.अष्ट्रिया D.रुस
12.गोदावरी फुल्चोकी वन क्षेत्र लाई कहिले संरक्षित क्षेत्रको रुपमा घोषणा गरियो?
A.वि.स २०७९ भदौ ५ गते B.वि.स २०७९ असोज ४
C.वि.स २०७९ वैशाख १ D.वि.स २०७९ असार २
13.नेपालले सन् २०२५ सम्म कुपोषणलाई कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?
A.८ प्रतिशत B.१४ प्रतिशत C.२४ प्रतिशत D.२२ प्रतिशत
14.दैवज्ञ पुरस्कार २०७९ सम्बन्धि विचार गरि कोड देखि सहि उत्तर छनोट गर्नुहोस्।
१.दैवज्ञ विशिष्ट स्रष्टा सम्मान २०७९ – वरिष्ठ कवि जसराज किराँतीलाई
२.दैवज्ञ साहित्य पुरस्कार २०७९ – वरिष्ठ साहित्यकार प्रा.डा. बासुदेव त्रिपाठीलाइ
३.दैवज्ञ बालसाहित्य पुरस्कार २०७९ – वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई
४.दैवज्ञ समाज सेवा पुरस्कार २०७९ – वरिष्ठ समाजसेवी सीता पोखरेललाई
A.१ र २ सहि ३ र ४ गलत B.१ र २ गलत ३ र ४ सहि
C.सबै गलत D.सबै सहि
15.जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस्।
समुहI समुह II
a.जैविक प्रविधिको शब्दको प्रतिपादक 1.ल्ईस पाश्चर
b.पेनिसिलीनको आविष्कार 2.अलेक्जेण्डर फ्लेमिङ
c.क्षय रोगको खोप 3. रोर्बट हुक
d.कोषको अस्थित्व पत्ता लगाउने 4कार्ल इरली
A.a4,b2,c1,d3 B.a2,b4,c3,d1
C.a1,b3,c4,d2 D.a2,b3,c1,d4
16.जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस्।
समुह I समुह II
a.Kyto Protocal 1. प्राकृतिक प्रकोप व्यवस्थापन
b.मन्ट्रियल पोट्रोकल 2.जोखिमपुर्ण फोहोर मैलाको
c.वासेल महासन्धी 3.हरित गृह उत्सर्जनमा कमी ल्याउने बिषय
d.हयुगो कार्ययोजना 4.ओजोन तह संरक्षण
A.a3,b4,c2,d1 B.a3,b2,c4,d1 C.a3,b4,c2,d1 D.a4,b3,c2,d1
17.तलका मध्ये सोनारले कुन काम गर्दछ?
A.समुद्रभित्र रहेको वस्तु पत्ता लगाउने B.सुनको शद्धता मापन गर्न
C.उच्चताप मापन गर्ने D.वायुको गति मापन गर्न
18.महान फुटबल पेलेको बारे तलका मध्ये कुन भनाई गलत छ?
A.पेलेको मुत्यु सन् २०२२ Dec. २९ मा भएको थियो।
B.उनको वास्तविक नाम Edson Arantes do Nascimento थियो।
C.उनी ब्राजिलको खेलकुद मन्त्री भएर समेत काम गरेका थिए।
D.पेलेको सन् १९५८, सन् १९६२ र सन् १९६६ मा ब्राजिललाई FIFA World Cup जिताएका थिए।
19लिच्छविकालका सम्बन्धमा जोडा मिलाई कोडका आधारमा सहि विकल्प छान्नुहोस्।
समुहI समुह II
1.भुमि सम्बन्धि कार्य गर्ने अड्डा A.कुथेर
2.कुलो तथा खानेपानी सँबन्धि कार्यको व्यवस्थापन गर्ने B.शुल्ली
3.पञ्चअपराध सम्बन्धि मुद्दा हेर्ने C.लिङ्गवल
4विवाह सम्बन्धि कार्य गर्ने D.माप्चोक
E.परमाशन
A.1a,2b,3e,4d B.1a,2c,3b,4d C.1d,2c,3b,4a D.1e,2d,3a,4b
20.तलका दिइएका भनाई अध्ययन गरि गलत उत्तर छनोट गर्नुहोस्?
A.अक्षांश रेखालाई समान्नतर रेखा पनि भनिन्छ।
B.सम्पुर्ण अक्षांश रेखाहरु पुर्णवृताकार हुन्छन।
C.भुमध्य रेखा सबैभन्दा लामो अक्षांश रेखा हो।
D.भुमध्य रेखाको सहायताबाट स्थानिय समय थाहा पाउन सकिन्छ।
1. B 11. C
2. B 12. D
3. C 13. C
4. D 14. B
5. B 15. A
6. C 16. A
7. C 17. A
8. A 18. D
9. A 19. B
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 178