त्रिकोणात्मक टी–२०: फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य - Chaitanya News
  • 2026-07-30
  • 20:41:53
  • बिहिबार,साउन १४, २०८३
  • त्रिकोणात्मक टी–२०: फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

    त्रिकोणात्मक टी–२०: फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो।