काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन्।
तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।