Chaitanyakhabar
काठमाडौँ– बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (सोमबार)विधेयक दर्ता गराएको हो।
पुर्णपाठ:
कोप–३१ : कार्बन न्यूनीकरणको लेखाजोखा अब अन्तर्राष्ट्रिय प्रणालीमा
एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा
कार्यालयमा अनुपस्थित हुने सात इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
कोप–३१ मा अनुकूलन वित्त जुटाउन चुनौती
अन्ताल्या (टर्किए) — विश्वव्यापी जलवायु संकटको बहानामा हुने कार्बन व्यापारमा पारदर्शिता कायम गर्ने चुनौतीबीच संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कार्बन कारोबारको अभिलेख राख्ने नयाँ प्रणाली सार्वजनिक गरेको छ। पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत देशहरूबीच हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख, अनुगमन र व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण सार्वजनिक गरिएको हो। टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त…
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाउन आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इलिमिनेटर खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछन् । खेल आज दिउँसो साढे ४ बजे सुरु हुनेछ । अंक तालिकामा तेस्रो स्थान हासिल…
काठमाडौँ — लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको तथा स्वीकृतिबिना बिदामा बसेको भन्दै पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरिएको जनाएको हो । सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल,…
काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न प्रदेशको मौसममा बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र…
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ। सार्वजनिक दरअनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा…
काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। लुम्बिनीले अघिल्लो खेलको पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। सुदूरपश्चिमले भने टोलीमा तीन परिवर्तन गरेको छ। सुदूरपश्चिमले दीपक बोहराको…