काठमाडौं १ अपडेट : कांग्रेसका सिंहको सुरुवाती अग्रता - Chaitanya News
  • 2026-04-26
  • 15:46:55
  • आइतबार,बैशाख १३, २०८३
  • काठमाडौं १ अपडेट : कांग्रेसका सिंहको सुरुवाती अग्रता

    काठमाडौं १ अपडेट : कांग्रेसका सिंहको सुरुवाती अग्रता

    काठमाडौं– काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन्। सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन्।

    यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन्।