ललितपुर ३ अपडेट : तोसिमा झरिन् तेस्रो स्थानमा - Chaitanya News
  • 2026-04-26
  • 15:46:23
  • आइतबार,बैशाख १३, २०८३
  • ललितपुर ३ अपडेट : तोसिमा झरिन् तेस्रो स्थानमा

    ललितपुर ३ अपडेट : तोसिमा झरिन् तेस्रो स्थानमा

    काठमाडौं– ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की तेस्रो नम्बरमा झरेकी थिइन्। यसअघि त्यहाँ उनी दोस्रो नम्बरमा थिइन्।

    त्यहाँ नेकपा एमालेका अमृत खड्काले अग्रता कायम गरेका छन् । उनले ७८४ मत ल्याएर एक नम्बरमा आफूलाई राखेका हुन्।

    दोस्रो नम्बरमा गठबन्धनबाट उम्मेदवार बनेकी पम्फा भुसाल रहेकी छिन्। उनले ६९४ मत ल्याएकी छिन् । तोसिमाले ६७४ मत ल्याएकी छिन्।