काठमाडौँ– २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धन गर्न उनीहरुलार्ई नियुक्त गरेको हो।
विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रूपमा नियुक्त गरेको हो।
सूची:
