1.राष्ट्रिय जनगणना, २०७८ अनुसार महिला परिवारमुली भएको परिवार कति प्रतिशत रहेको छ?
A.२५.७२ प्रतिशत B.३५.७३ प्रतिशत C.२५.७१ प्रतिशत D.२५.७३ प्रतिशत
2. समुह I र समुह II को अध्ययन गरी जोडा मिलाउँनुहोस्।
a. बोन महासन्धी 1. The Future we want
b. वाशिङटन घोषणा 2. बसाईसराई गरी जाने र आउने वन्यजन्तु
c. किगाली सम्झौता 3. CITIES अनुमोदन
d. Rio + 20 4. ओजोन तहको संरक्षण
A. a2,b3,c4,d1 B. a1,b2,c3,d4 C. a3,b2,c4,d1 D. a1,b2,c4,d3
3.सुर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने पृथ्वीबाट नजिकको ग्रह कुन हो?
A.शुक्र B.मंगल C.अरुण D.वरुण
4.तलका मध्ये गलत जोडा पहिचान गर्नुहोस्।
वैज्ञानिक खोज
A.माईकल फराडे – Electromagnetic Induction
B.जे.मी म्याक्सवेल – Black Hole and Baby Universe
C.पलाङ्क म्याक्सवेल – Quantum Theory
D.अल्वर्ट आईन्सटाईन – Quantum Theory of light
5.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१. सार्कको १८ औ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री सुशील कोईरला सहभागी भएका थिए।
२.नेपालले सार्क शिखर सम्मेलन ३ पटक आयोजना गरेको छ।
३.सार्क कृषि केन्द्रको प्रधान कार्यालय बंगलादेश मा रहेको छ।
A.१ मात्र ठिक B. २ मात्र ठिक C. ३ मात्र ठिक D. सबै ठिक
6.POSDCORB का प्रतिपादक को हुन ?
A,लुथर गुलिक B.कार्ल माक्र्स C.मेरी पार्कर D.जर्ज आर
7.हजारौको ज्यान जानेगरी टर्कीमा ७.८ रेक्टर स्केलको भुकम्प कहिले गएको हो?
A.सन् २०२३ फेब्रुअरी ४ B.सन् २०२३ फेब्रुअरी ५
C.सन् २०२३ फेब्रुअरी ६ D.सन् २०२३ फेब्रुअरी ७
8.जोडा मिलाउनुहोस्।
कृति लेखक
A. चिसो बाफ 1. खिमलाल गौतम
b.ह्दय 2. गोपी सापकोटा
c.पन्ध्रौचूली 3. डा.भगवान कोईरला
d.दङ्गि उर्वशी 4. डा.गोविन्द आचार्य
A .a1,b2,c3,d4 B.a2,b3,c1,d4 C.a2,b1,c3,d4 D.a2,b1,c4,d3
9.आ.व. २०८०÷८१ को बजेटले प्रतिव्यक्ति विद्युत खपत कति किलोवाट पु¥याउने लक्ष्य लिएको छ ?
A.४५० किलोवाट B.४६० किलोवाट C.४७० किलोवाट D.४५१ किलोवाट
10. विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
A.सेप्टेम्बर २५ B.सेप्टेम्बर २६ C.सेप्टेम्बर २८ D.सेप्टेम्बर २७
11.तलका भनाई विचार गर्नुहोस्।
१.Universal donor Group को रुपमा AB+blod group लाई चिनिन्छ।
२.भिटामिनको K को कमि हँदा प्लेटेलेट्सलाई प्रभाव पार्छ।
३.डिप स्टिक टेष्टु मृगौला अंगमा लाग्ने रोग सँग सम्बन्धित छ।
A.१,२ ठिक B.१,३ ठिक C.२,३ मात्र ठिक D.सबै ठिक
12.नेपालमा सुचना प्रविधि पार्क कहाँ स्थापना गरिएको छ?
A,ललितपुर, गोदावरी B.काभ्रे बनेपा
C,काभ्रे, धुलीखेल D.काठमाडौँ, ठमेल
13.चक्रार नदीको उपनामले नेपालको कुन नदिलाई चिनिन्छ ?
A.सानो भेरी B.त्रिशुली C.कालिगण्डकी D.कमनाशा
14.WTO को बारेमा कुन भनाई सही छ ?
A.पहिलो महिला निर्देशक Dilma Rousseff हुन।
B.13 औ मन्त्रीपरिषद् बैठक 2024 मा कतारमा हुँदैछ।
C.GATT को आठौ चरणको वार्ताले स्थापना गर्ने निर्णय गरेको।
D.क्यानकुनु सम्झौता WTO को स्थापना गर्ने सम्झौता हो।
15.तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
नाँच प्रचलित
A.धान – लिम्बु जातिमा प्रचलित
B.सिङ्गारु – नेपालको मध्यपश्चिम क्षेत्रमा प्रचलित
C.मुन्धुम – किरात जातिमा
D.चर्या – गन्धर्व जाति
16.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
a.सिद्धकाली 1.चितवन
b.पाण्डवनगर 2.रुपेन्दही
c.उग्रतारा मन्दिर 3.डेडलधुरा
d.जीतगढी 4.संखुवासभा
A. a4,b3,c1,d2 B. a4,b1,c3,d2 C. a4,b2,c3,d1 D. a1,b2,c3,d4
17.जाम्बुलिङु निम्न मध्ये कुन जाति सँग सम्बन्धित छ ?
A.तामाङ B. मँगर C. राई D. लिम्बु
18.जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.राष्ट्रिय नीति यातायात – संघको अधिकार सुची
२.गरीबी निवारण र औद्योगीकरण – संघ र प्रदेशको साझा
३.बीमा व्यवसाय सञ्चालन – स्थानीय तहको अधिकार
A.१गलत B.२ गलत C.३ गलत D.२,३ गलत
19.अवशिष्ट अधिकारको सम्बन्धमा नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ?
A.धारा ५७ B.धारा ५८ C.धारा ५९ D.धारा ६०
20.दिगो विकासको लक्ष्य (२०१६(२०३०) अनुसार सन् २०३० सम्ममा नेपालले कुल गार्हस्थ उत्पादनको तुलनामा कति प्रतिशत खर्च विकास र अनुसन्धानमा गर्नेछ ?
A) 1% B. 1.25% C. 1.5% D. 2%
1. D 11. C
2. A 12. B
3. A 13. B
4. B 14. C
5. D 15. D
6. A 16. B
7. C 17. A
8. B 18. C
9. A 19. B
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100