धनुषा– ३ मा जुली महतोको अग्रता - Chaitanya News
  • 2026-06-19
  • 15:02:11
  • शुक्रबार,आषाढ ०५, २०८३
  • धनुषा– ३ मा जुली महतोको अग्रता

    धनुषा– ३ मा जुली महतोको अग्रता

    धनुषा– धनुषा क्षेत्र नं –३ को मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ को मतगणना सकिएको छ। एक हजार ३९९ मतगणना हुँदा एमालेकी महतोले ६०८ मत ल्याएकी छन् भने जनमत पार्टीका उम्मेदवार शम्भू साहले ३२० मत पाएका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले ३१० मत पाएका छन्।