आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने माओवादीको निर्णय - Chaitanya News
  • 2026-07-11
  • 00:38:04
  • शुक्रबार,आषाढ २६, २०८३
  • आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने माओवादीको निर्णय

    आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने माओवादीको निर्णय

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ। आज (बुधबार) सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

    ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो। रणनीतिक विषय होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धाा गर्नेगरी तयारी गर्नुपर्छ।