भक्तपुर–२ अपडेट : महेश बस्नेतभन्दा दुर्लभ थापा ५९९ मतले अगाडि - Chaitanya News
  • 2026-06-11
  • 15:09:04
  • बिहिबार,जेठ २८, २०८३
  • भक्तपुर–२ अपडेट : महेश बस्नेतभन्दा दुर्लभ थापा ५९९ मतले अगाडि

    भक्तपुर–२ अपडेट : महेश बस्नेतभन्दा दुर्लभ थापा ५९९ मतले अगाडि

    काठमाडौँ– भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ। सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन्।

    थापाले २२३१ मत ल्याएका छन् भने बस्नेतले १६३२ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ सय २४ मत ल्याएका छन् भने नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत ल्याएकी छन्।