चितवन २ मा रवि लामिछानेको अग्रता - Chaitanya News
  • 2026-06-13
  • 17:54:22
  • शनिबार,जेठ ३०, २०८३
  • चितवन २ मा रवि लामिछानेको अग्रता

    चितवन २ मा रवि लामिछानेको अग्रता

    चितवन– चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।

    उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन्।

    रविले १०२ मत ल्याउँदा त्यहाँ उमेश श्रेष्ठले ४० मत ल्याएका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३२ मत मात्र ल्याएका छन्।