आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ - Chaitanya News
  • 2026-11-18
  • 10:10:47
  • बुधबार,मंसिर ०३, २०८३
  • आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ

    आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयको सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको निष्कर्ष निकालेको छ।

    आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईटी क्षेत्र ‘करप्ट’ बन्न थालेको बताए।

    अख्तियारमा परेका उजुरीले सार्वजनिक जग्गा बढ्दो अवस्थामा देखिन्छ‚” उनले भने‚ “पछिल्ला घटनाले सबैभन्दा करप्ट सेक्टर आईटी पनि रहेछ भन्ने देखाउँछ।