बैतडीमा मतपेटिका बोकेको प्रहरी सवार जीप दुर्घटना - Chaitanya News
  • 2026-09-13
  • 19:43:10
  • आइतबार,भाद्र २८, २०८३
  • बैतडीमा मतपेटिका बोकेको प्रहरी सवार जीप दुर्घटना

    बैतडीमा मतपेटिका बोकेको प्रहरी सवार जीप दुर्घटना

    काठमाडौं  -बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ ।

    मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जीप दुर्घटना भएको हो ।

    जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए । थप बिवरण आउन बाँकी छ ।