प्रदेश लोक सेवाले माग्यो ठुलो सङ्ख्यामा वन रक्षक,(विज्ञापनसहीत) - Chaitanya News
  • 2026-06-07
  • 20:04:27
  • आइतबार,जेठ २४, २०८३
  • प्रदेश लोक सेवाले माग्यो ठुलो सङ्ख्यामा वन रक्षक,(विज्ञापनसहीत)

    प्रदेश लोक सेवाले माग्यो ठुलो सङ्ख्यामा वन रक्षक,(विज्ञापनसहीत)

    काठमाडौँ– प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ।

    आयोगले प्रदेश निजामती सेवा अन्तर्गत वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो।

    जसमा खुल्ला तर्फ १२८, महिला ३३, आदिवासी जनजाति ३४, मधेसी ५, दलित ६, अपाङ्ग ४, थारु ६ र मुस्लिम ५ गरी २२१ जनाको विज्ञापन गरेको हो।