आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-07-11
  • 02:06:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक संसद् भवन नयाँबानेश्वरमा बस्ने छ।

    बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन०विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।