कोहलपुरमा सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना - Chaitanya News
  • 2026-10-12
  • 19:57:04
  • सोमबार,आश्विन २६, २०८३
  • कोहलपुरमा सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना

    कोहलपुरमा सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना

    काठमाडौं– बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ। प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए। दुर्घटनामा मानवीय क्षति भएको छैन।