निर्वाचन आयोगले दियो राजनीतिक दललाई १५ बुँदे निर्देशन - Chaitanya News
  • 2026-07-11
  • 06:40:09
  • शनिबार,आषाढ २७, २०८३
  • निर्वाचन आयोगले दियो राजनीतिक दललाई १५ बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो राजनीतिक दललाई १५ बुँदे निर्देशन

    काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दललाई १५ बुँदे निर्देशन दिएको छ। आज (बिहीबार) बसेको आयोगको बैठकले आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई सो निर्देशन दिएको छ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो।