२०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित - Chaitanya News
  • 2026-11-18
  • 12:59:12
  • बुधबार,मंसिर ०३, २०८३
  • २०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित

    २०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित

    काठमाडौँ– २०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित भएको छ।

    गृह मन्त्रालयले ०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरेको हो।

    सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण सम्बन्धि जानकारी राजपत्रमा प्रकाशित भएको छ।