७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा (नामावलीसहित) - Chaitanya News
  • 2026-11-18
  • 12:59:11
  • बुधबार,मंसिर ०३, २०८३
  • ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा (नामावलीसहित)

    ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा (नामावलीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले हिजो (मंगलबार) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो।

    फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ।