काठमाडौँ– लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ।
आयोगको विज्ञापन नम्बर १६६९९–०७९८० (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघिय संसद् सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको नतिजा सार्वजनिक भएको हो।
सूची ;