काठमाडौँ महानगरद्वारा फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-11-18
  • 13:05:21
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौँ महानगरद्वारा फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि दरखास्त आह्वान

    काठमाडौँ महानगरद्वारा फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि दरखास्त आह्वान

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ।

    आज (मङ्गलवार) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।

    सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्याङ्कन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ।