१४ शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचीसहित) - Chaitanya News
  • 2026-09-16
  • 22:47:56
  • बुधबार,भाद्र ३१, २०८३
  • १४ शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचीसहित)

    १४ शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौँ– १४ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन्।

    नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ दुई जना बढुवाका लागि सिफारिस भएका छन्।

    यस्तै अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

    सूच: