राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त - Chaitanya News
  • 2026-07-13
  • 21:34:56
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

    राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा (१) बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।

    भरतराज पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् भने निल नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएका राष्ट्रपति कार्यालयले जनाएको छ।