कोशी प्रदेशको पुनः नामकरण गर्न कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति - Chaitanya News
  • 2026-07-13
  • 21:35:44
  • सोमबार,आषाढ २९, २०८३
  • कोशी प्रदेशको पुनः नामकरण गर्न कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

    कोशी प्रदेशको पुनः नामकरण गर्न कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

    काठमाडौँ– कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार र पहिचान पक्षधरबीच सहमति भएको छ।

    सरकार र संयुक्तसंघर्ष समितिबीच आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो।