विद्युतीय सुशासन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति - Chaitanya News
  • 2026-07-14
  • 01:36:42
  • सोमबार,आषाढ २९, २०८३
  • विद्युतीय सुशासन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

    विद्युतीय सुशासन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

    काठमाडौँ– सरकारले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    त्यस्तै, सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण ९पहिलो संशोधन० निर्देशिका, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ।