रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा पर्शुराम मिश्र नियुक्त - Chaitanya News
  • 2026-07-14
  • 01:31:51
  • सोमबार,आषाढ २९, २०८३
  • रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा पर्शुराम मिश्र नियुक्त

    रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा पर्शुराम मिश्र नियुक्त

    काठमाडौँ– सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास गठन आदेश बमोजिमको समितिको अध्यक्ष पदमा महोत्तरीका डा. मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।