काठमाडौँ– सरकारले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको हो।
एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।