पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, (सूचीसहीत) - Chaitanya News
  • 2026-09-18
  • 01:44:36
  • बिहिबार,आश्विन ०१, २०८३
  • पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, (सूचीसहीत)

    पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, (सूचीसहीत)

    काठमाडौँ– पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

    आज (आइतबार)बढुवा सिफारिस समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना र नेपाल इञ्जिनियरिङ सेवा तर्फका शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

    शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् भने सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फ वीरबहादुर रावल सिफारिस भएका छन्।

    सूची: