सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गरिने - Chaitanya News
  • 2026-11-14
  • 22:56:44
  • शनिबार,कार्तिक २९, २०८३
  • सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गरिने

    सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गरिने

    काठमाडौँ– सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न दिने निर्णय गरेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।