Chaitanyakhabar
काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी उमाशंकर प्रसादलाई दिएको छ।
मन्त्रिपरिषद्को आज (बिहीबार) बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो।
प्रधानमन्त्रीका दुई राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी मौज्दात
‘सफलता चाहिन्छ भने पढाइमा निरन्तरता छोड्नु हुँदैन’ : डा. नेहा पाण्डे
बैंकको मुद्दती निक्षेपमा १५.३ प्रतिशत गिरावट
तातोपानी नाका खुलाउन नेपालको चीनसँग आग्रह
काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सञ्चालित राहत तथा उद्धार कोषमा मौज्दात रकम १८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहायता जुट्ने क्रम जारी रहँदा कोषमा रहेको रकम पनि बढ्दै गएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप…
डाक्टर बन्ने सपना देख्नु र त्यसलाई वास्तविकतामा बदल्नु सहज छैन। त्यसका लागि दृढ इच्छाशक्ति, निरन्तर मेहनत, आत्मविश्वास र चुनौतीसँग जुध्ने साहस आवश्यक हुन्छ। आर्थिक अवस्था, सीमित स्रोतसाधन र तयारीका क्रममा आउने निराशाले धेरै विद्यार्थीलाई आफ्नो लक्ष्यबाट पछि हट्न बाध्य बनाउँछ। तर, सही योजना र निरन्तर प्रयासले कठिन लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन्…
काठमाडौं– बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदरमा आएको गिरावटका कारण वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्न थालेको छ । बैंकमा पर्याप्त पैसा थुप्रिएपछि मुद्दती र बचत निक्षेपको ब्याजदरबीच ठूलो अन्तर नहुँदा सर्वसाधारणले मुद्दतीमा रहेको रकम बचत खातामा सार्न थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप १५.३ प्रतिशतले…
काठमाडौं: पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेत्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । श्रेष्ठले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान,…
काठमाडौँ– निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ । उक्त निर्णयविरुद्ध दायर रिटमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले रिटमा संवैधानिक व्याख्या आवश्यक रहेको ठहर गर्दै यस्तो आदेश गरेको हो ।…
काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।…