लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 15:09:04
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार सहि उत्तर छनोट गर्नुहोस्।
    १. १४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत रहेका छन।
    २. तराई क्षेत्रमा जनघनत्व ४६० जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
    A.  १ मात्र सहि B. दुवै सहि    C. २ मात्र सहि    D. दुवै गलत
    2. पृथ्वीमा आईनपुग्दै बीचैमा बिलाएर जाने उल्कालाई के भनिन्छ?
    A. फायर बल B.उल्का वर्ष C) Meteor   D) Falling
    3. सेप्टेम्बर २३ को दिन संसार भरि दिन  र रात बराबर हुने दिनलाई के भनिन्छ ?
    A. Summer solstice   B. Vernal equinox C. Winter equinox   D. Autumnal equinox
    4. लाभा सतहमा आउने मुख्य नलीको दाँया बाँयाबाट गएको सानो नलीलाई के भनिन्छ?
    A.Neck B.Dyke       C.Crater     D. Belt
    5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
    नदीको नाम मिसिने ठाउँ:
    a.  नाईल 1.एटिलान्टिक सागरमा
    b.  अमेजन 2.Mediterranean
    c.  मिसिसिपी मिसौरी        3.पुर्व चाईना सागर
    d.  याङ्जे कियाङ       4.मेक्सिको गल्फ
    A. a1,b2,c3,d4 B. a2,b3,c4,d1    C. a2,b1,c4,d3    D. a4,b1,c3,d2
    6. १५ औ योजना अनुसार नेपालको भ्रष्टाचार न्युनीकरण अनुभुति सुचकांक कति पु¥याउने लक्ष्य रहेको छ?
    A.३४ प्रतिशत B.२० प्रतिशत C.४० प्रतिशत D.४१ प्रतिशत
    7.सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतमा नेपाल कति औ स्थानमा रहेको छ?
    A.१७४ औ B.१७५ औ C. १६५ औ D.१६९ औ
    8. राहदानी विभागका अनुसार कहिले सम्ममा सबै नेपालीको हातमा ई–पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ?
    A.सन् २०२५ B.सन् २०३५ C.सन् २०३०     D.सन् २०२९
    9. देहायमध्ये कुन भनाई गलत छ?
    A.चन्द्रमा पृथ्वीको उपग्रह हो।
    B.एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह बुध हो।
    C.सूर्यादय हुनुअघिदेखि सूर्यास्त पछिसम्म देखिने ग्रह मंगल हो।
    D.शनि ग्रह पत्ता लगाउने हेरि हेस हुन्।
    10. यूरोपको कुन नदी किनारमा तीन देशका राजधानी अवस्थित छन्?
    A.डेन्युव    B.भोल्गा C.राइन    D.कोलोराडो
    11. वायुमडलमा सबैभन्दा बढी पाईने ग्यास नाईट्रोजन हो। भने सो ग्यासका आविष्कार को हुन?
    A.विलियम रदरफोर्ड    B.विलियम्सन रदरफोर्ड C.डेनियल रदरफोर्ड    D.जेम्स रदरफोर्ड
    12.पोमोलोजी’ (Pomology) भन्ने शब्दले के लाई बुझाउँदछ? 
    A.फलफुलको अध्ययनसँग सम्बन्धित विषय
    B.उन्नत स्तरमा पशुपालनको अध्ययनसँग सम्बन्धित विषय
    C.प्राकृतिक दृष्यहरूको अध्ययनसँग सम्बन्धित विषय
    D.जीवाशेषहरूको अध्ययनसँग सम्बन्धित विषय
    13. नेपालमा सवारी प्रदुषण मापदण्डको निर्धारण कहिले देखि भएको हो? 
    A.वि.सं. २०५३ B.वि.सं. २०५६ C.वि.सं. २०६१ D.वि.सं. २०५८
    14.नेपालमा e–governance को अवधारणा कुन योजना देखि लागु भयो? 
    A.दशौं   B.आठौं     C.एघारौं D.नवौं
    15.क्यान्सर रोगको रोकथामको लागि प्रयोग गरिने रेडियमको आविष्कारक को हुन्?  
    A.माइकल फराडे    B.थोमस लल्वा एडिसन C.अल्वर्ट आइन्सटाइन    D.म्याडम क्युरी
    16.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
    समूह I                                                 समूह II
    a.राष्ट्रपति                                           1.  धारा ६२
    b.उपराष्ट्रपति                                     2.  धारा ६७
    c.राष्ट्रपति र उपराष्ट्रपतिको शपथ        3.  धारा ६१
    d.राष्ट्रपतिको पदावधि                        4. धारा ६३
    5. धारा ७१
    A. a3,b1,c4,d2   B. a3,b2,c5,d4 C. a4,b5,c1,d2   D. a3,b4,c5,d1
    17. सबै नागरिकको कानूनको दृष्टिमा समान हुनेछन, कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित गरिने छैन भनी कुन मौलिक हकमा उल्लेख गरिएको छ?
    A. धारा १६ B.धारा १७ C.धारा १८ D.धारा १९
    18.अवशिष्ट अधिकार कसले प्रयोग गर्न मात्र पाउँदछ?
    a.संघ   B.संघ र प्रदेश C.प्रदेश      D.प्रदेश र स्थानीय
    19.मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई UNO को महासभाले कहिले पारित गरेको थियो?
    A.सन् १९४८ अक्टोबर २०B.सन् १९४८ अक्टोबर २४
    C.सन् १९४८ डिसेम्बर २० D.सन् १९४८ डिसेम्बर १०
    20.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
    १.मोहन आकाशवाणी सेवाको सुरुवात २००५ साल देखि भएको हो।
    २.देव शमशेरका पालामा गोरखापत्रको प्रकाशन १९५८ बैशाख २४ गते भएको हो।
    ३.नेपाल दुरसञ्चार विभागको स्थापना २०१६ मा भएको हो।
    A.१ मात्र सहि B.२ मात्र सहि C.३ मात्र सहि D.सबै सहि
    1. B                  11. C
    2. C                 12. A
    3. D                 13. B
    4. B                 14. D
    5. C                 15. D
    6. D                 16. B
    7. B                  17. C
    8. C                 18. A
    9. D                 19. D
    10. A               20. D
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100