रमेशकुमार बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-11-18
  • 16:57:30
  • बुधबार,मंसिर ०३, २०८३
  • रमेशकुमार बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस

    रमेशकुमार बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस

    काठमाडौँ– नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।

    आज (आइतबा बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो।