उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित) - Chaitanya News
  • 2026-11-19
  • 15:04:21
  • बिहिबार,मंसिर ०४, २०८३
  • उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

    उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

    काठमाडौं– न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

    ऋँज् (बुधबार) बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो।

    न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ।